अछाममा बाघको आक्रमण बाट एक घाईते

अछाममा बाघको आक्रमण बाट एक घाईते

धनराज तुफान , बैसाख ९ अछाम । अछाममा बाघको आक्रमण बाट एक जना घाइते भएका छन । जिल्लाकाे पंचदेवल बिनायक नगरपालीका वडा न २ का १५ बर्षीया अम्बर बहादुर धामी बाघको आक्रमण बाट घाईते भएका हुन । आज दिउसोको समय करीव १२ः३० बजेतीर उन्लाई बाघले आक्रमण गरेको बताईएको छ ।

नजीकैको लिती सल्लेरी सामुदायक वन मा बाख्रा चराउन गएको बेला बाघले आफुलाई आक्रमण गरेको उनले बताएका छन । हामीहरु साथीहरु खेलीरहेका थीयौँ बाख्रा चरीरहेका थीए सोहि क्रम्मा मईले बाख्रालाई आक्रमण गर्न लाएको बाघ देखे बाख्रालाई झम्टीन खोजेको बाघलाई धपाउन खोज्दा मलाई आक्रमण ग¥यो उनले भने ।

घाईतेको अनुहारको देब्रे भाग र बाँया हातमा गहिरो चोट लागेको छ । उनको उपचार बिनायकमा हुन नसकेपछि उपचारकालागी जिल्ला अस्पताल मंगलसेन लगीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *