डडेल्धुरामा बस दुर्घटना

डडेल्धुरामा बस दुर्घटना

डडेल्धुरा । डडेल्धुराको साउखर्कमा बस दुर्घटना भएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको बस डडेल्धुराको साउखर्कमा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलतर्फ प्रहरी गएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *