बलिउड गायिका नेहा कक्कडले ठमेलको एलओडी तताउने

बलिउड गायिका नेहा कक्कडले ठमेलको एलओडी तताउने

काठमाडौं, जेठ ६ । बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्ष्ँमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’…

Read More
“तेरिया मगर”को “तिम्रो मायाले बाँधेर राख”, कभर गित सार्बजनिक (भिडियो हेर्नुहोस)

“तेरिया मगर”को “तिम्रो मायाले बाँधेर राख”, कभर गित सार्बजनिक (भिडियो हेर्नुहोस)

तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । उनलाई धेरैले तेरिया भनेर चिनेपनि पूरा नाम तेरिया फौजा मगर हो ।भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखलाजा’ विजेता तेरिया फौजा मगर डान्समा मात्रै सिमित छैनन।…

Read More
खोटाङकी चेली गायिका रश्मी ! गायन क्षेत्रमा अव्वल बन्दै

खोटाङकी चेली गायिका रश्मी ! गायन क्षेत्रमा अव्वल बन्दै

खोटाङ – खोटाङ जिल्ला अन्तर्गत जन्तेढुङ्गा –४ डम्वर्खुशिवालयको चुम्लुङ घर भएकी रश्मी राई पछिल्लो समय नेपाली सांगितिक आकासमा एउटा चम्किलो ताराको रुपमा उदाएकी छन् । विभिन्न भाषामा आफ्नो सुमधुर आवाज दिन सक्ने रश्मी विभिन्न वोलका गित गाएर स्रोताको मन–मनमा बस्न सफल…

Read More
टंक र अशोकले आज एकसाथ जन्मदिन मनाए, आफ्नो छोरा जस्तै माया गर्छन अशोकलाइ

टंक र अशोकले आज एकसाथ जन्मदिन मनाए, आफ्नो छोरा जस्तै माया गर्छन अशोकलाइ

गायक तथा संगीतकार टंक बुढाथोकीको आज जन्म दिन, ‘उनले अशोक दर्जीको पनि आज नै जन्म दिन मनाएका छन् । झापाको निम्न परिवारबाट उदाएका बालगायक अशोक दर्जी सडक र चोक चोकमा गाउँदै हिड्ने बेला डिजे रुपकले भेटेर काठमाडौं टंक बुढाथोकी सम्म…

Read More
नायिका पुजा शर्माले कलाकारिता छोड्दै !

नायिका पुजा शर्माले कलाकारिता छोड्दै !

काठमाडौ / प्रेम गीत को सफलतापछि रातारात चर्चित र लोकप्रिय बनेकी नायिका पुजा शर्मा कुनै न कुनै रुपले मिडियामा लाइमलाइटमा आईरहने नायिका हुन् । कहिले आफ्ना कोस्टारसंगको लफडा त कहिले बोल्दा बोल्दै ध्यान नपु¥याएको कारण केही बिवादमा पनि आएकी पुजा…

Read More