६.८ म्याग्नीच्यूडको भूकम्प

६.८ म्याग्नीच्यूडको भूकम्प

अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा आएको थियो । भूकम्पबाट जनधनको कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।…

Read More
संसद भवनमा प्रयोग भएको कण्डम भेटिएपछि

संसद भवनमा प्रयोग भएको कण्डम भेटिएपछि

काठमाडौ / बेलायतको संसद भवनमा प्रयोग भएको कण्डम भेटिएपछि हँगामा भएको छ । सन्डे टाइम्सका अनुसार सांसदहरु संसदमा प्रयोग भएको कन्डम बोकेर आउने गरेको खुल्न आएको छ । यो खुलासा उक्त कार्यालयमा सरसफाईको काम गर्ने कामदारहरुले गरेका हुन । उनिहरुका…

Read More
मोदीले गुफाबाट बाहिरीए लगतै पत्रकार माझ यसो भनेपछि…

मोदीले गुफाबाट बाहिरीए लगतै पत्रकार माझ यसो भनेपछि…

१८ घण्टा लामो ध्यानमा बसेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुफाबाट आज निस्किए लगतै पत्रकारहरु माझ आफुले भगवानसँग केहि नमागेको बताएका छन् । उनले पत्रकारहरु सँग बोल्दै भने, ’भगवानसँग माग्ने प्रवृत्तिसँग म सहमत पनि छैन।’ लामो समयपछि ध्यानको विशेष अनुभव प्राप्त…

Read More
अष्ट्रेलिया निर्वाचन: पूर्व प्रधानमन्त्री अबोट पराजित

अष्ट्रेलिया निर्वाचन: पूर्व प्रधानमन्त्री अबोट पराजित

सिड्नी(अष्ट्रेलियामा शनिबार सम्पन्न निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई अनपेक्षित निर्वाचन परिणाम आउने देखिएको यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ । एबीसी टेलिभिजनका अनुसार वर्तमान दलले पुनः सत्ताको बागडोर सम्हाल्ने अवस्थासमेत गुमाउनसक्ने देखिएको छ । आगामी सरकार प्रधानमन्त्री स्कट मोरिसनको गठबन्धनको पक्षमा जाने…

Read More