दुई अध्यक्षको उपस्थितिमा नेकपाले फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद स्मृतिसभा गर्ने

Malika

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७औं स्मृति तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । भद्रपुरबाट जेल सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जंगलमा तत्कालीन राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र विरेन राजवंशीको २०२९ फागुन २१ […]

फागुन १५ मा प्रियंका-आयुष्मानको बिहे पक्का

Malika

गएको तीन वर्षदेखि प्रेममा रहेका नेपाली फिल्मका ‘लभ बर्डस्’ अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ । गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन लागेको खबर बाहिरिएको थियो । तर, ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही […]

कोरोना भाइरसले २०२० लाई असर गर्‍यो- प्रधानमन्त्री ओली

Malika

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य पुरा नहुने संकेत देखिएको बताएका छन्। प्रतिनिधि सभामा सरकारको दुई वर्षको उपलब्धी सार्वजनिक गर्दै उनले चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण भिजिट नेपाल २०२० मा असर पुग्ने बताए। कोराना भाइरसले अन्तराष्ट्रिय स्तरमै प्रभाव पारेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘छिमेकी राष्ट्र […]

सिन्धुपाल्चोकका बिरामीलाई कोरोनाभाइरस संक्रमण नभएको पुष्टि

Malika

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा फैलिएको संक्रमण कोरोनाभाइरस नभएको पुष्टि भएको छ । केही दिनअघि यहाँ एक्कासी ठूलो संख्यामा रुघाखोकी र ज्वरोका बिरामी भेटिएपछि उनीहरुलाई कोरोनाभाइरसको संक्रमण भएको हुन सक्ने आशंका गरिएको थियो । २ सय जनाभन्दा बढी एकैपटक बिरामी भएका थिए । जुगल गाउँपालिकाको वडा नम्बर ३ गुम्बागाउँका बिरामीहरु […]

गृहमन्त्रीका गार्डको गोली लागेकी झापाली पत्रकारलाई चार लाख क्षतिपूर्ति

Malika

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा झापा जाँदा अकास्मात चलेको गोली लागेर घाइते भएकी पत्रकार सुनिरा मैनालीलाई गृहमन्त्र कै प्रस्तावमा मन्त्रिपरिषद बैठकले क्षतिपूर्ति दिने निर्णय गरेको छ। २०७५ साल फागुन १ गते गृहमन्त्री थापाको झापा भ्रमणका क्रममा गृहमन्त्री थापाका सुरक्षाकर्मीले बोकेको शटगनबाट अचानक गोली लाग्दा पत्रकार सुनिरा मैनाली घाइते भएकी थिइन्। उनको […]

एकै दिन १०८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०१८ पुग्यो : कोरोना भाइरसको प्रकोप बढ्यो

Malika

काठमाडौँ । पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट हालसम्म एक हजार १६ जनाको ज्यान गएको छ । सोमबार मात्रै चीनमा एक सय ८ जनाले ज्यान गुमाएको र २ हजार ४ सय ६७ जना जना संक्रमित फेला परेको चाइना डेलीले जनाएको छ । मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या […]

नेपालीलाई ल्याउन फागुन ३ गते वाइड बडी चीन जाने

Malika

२७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको […]

बालुवाटार प्रकरणमा शक्तिशाली व्यक्तिलाई उन्मुक्ति दिन खोजियो : महामन्त्री कोइराला

admin

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले देशका न्यायिक निकायहरुले सबैलाई समान व्यवहार गर्नुपर्ने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतमा दायर गरेको मुद्दा विवादित भइरहेका बेला काँग्रेस महामन्त्री कोइरालाको यो धारणा आएको हो। शुक्रबार काठ्माडौंको महाराजगन्जस्थित आफ्नै निबासमा पार्टीका नेताहरु र सञ्चारकर्मिहरुसँग कुरा […]

Subscribe US Now