कंगारु एजुकेशन फाण्डेशनद्वारा झापामा निशुल्क मास्क वितरण

Malika

चीनको वुहानबाट सुरु भएको कोरना भाइरस (कोभिड १९) विश्वभर महामारीको रुपमा फैलिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस हालसम्म नेपालमा देखा परेको छैन। कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालमा पनि कोरोना संक्रमण हुन सक्ने र रोकथामलाई मध्यनजर गर्दै झापाको बिर्तामोडमा स्थित कंगारु एजुकेशन फाण्डेशनले आज निशुल्क मास्क वितरण गरेको छ […]

कोरोनाभाइरसको औषधी र भ्याक्सिनको खोजी, परीक्षण विश्वभरी यसरी अघि बढिरहेको छ

Malika

नोवेल कोरोनाभाइरस अर्थात वैज्ञानिक नाम कोभिड–१९ भएको भाइरसले पछिल्लो समय पूरै विश्वलाई नै आक्रान्त बनाएको छ । अहिलेसम्मको प्रमाणित जानकारीअनुसार २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलोपटक देखिएको मानिएको यो भाइरसको संक्रमण झण्डै १८० देशमा फैलिएको छ र झण्डै ९ हजारले यसबाट ज्यान गुमाएका छन् । २ लाख २० हजार भन्दा […]

ग्यास भित्रिने मुख्य नाकामै ग्यास अभाव

Malika

समय चर्किँदै गएको घामको प्रवाह नगरी वीरगञ्ज छपकैयाकी सञ्जुदवी ग्यासको लाइनमा बसेको भेटिइन् ।छपकैयाबाट ग्यास लिनका लागि उनी पानीट्याङ्की आएकी थिइन् । नियमित ग्यास लिने पसलका सञ्चालकले ग्यास छैन भनेपछि उनी बिहीबार बिहान १० बजेदेखि नै पानीट्याङकी स्थित एक डिलर अगाडी लाइनमा बसेकी थिइन् । ‘सँधै लिने ठाउँमा ग्यास छैन […]

मेची अंचल अस्पतालले गर्यो कोरोना भाइरस संक्रमण रोक्ने तयारी

Malika

चैत्र ३ गते झापा । मेची अंचल अस्पतालले कोरोना भाइरस ( कोविड-१९ ) संक्रमण रोक्न तयारी सुरु गरेको छ । आज जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको व्यवस्थापक समिति तथा डाक्टरहरुको वैठकले उक्त तयारीका विषयमा यस्ता निर्णयहरु पारित गरेको हो । मुलुकका अन्य जिल्ला भन्दा […]

Subscribe US Now