कंगारु एजुकेशन फाण्डेशनद्वारा झापामा निशुल्क मास्क वितरण

Malika

चीनको वुहानबाट सुरु भएको कोरना भाइरस (कोभिड १९) विश्वभर महामारीको रुपमा फैलिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस हालसम्म नेपालमा देखा परेको छैन। कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालमा पनि कोरोना संक्रमण हुन सक्ने र रोकथामलाई मध्यनजर गर्दै झापाको बिर्तामोडमा स्थित कंगारु एजुकेशन फाण्डेशनले आज निशुल्क मास्क वितरण गरेको छ […]

दुई अध्यक्षको उपस्थितिमा नेकपाले फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद स्मृतिसभा गर्ने

Malika

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७औं स्मृति तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । भद्रपुरबाट जेल सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जंगलमा तत्कालीन राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र विरेन राजवंशीको २०२९ फागुन २१ […]

एकै दिन १०८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०१८ पुग्यो : कोरोना भाइरसको प्रकोप बढ्यो

Malika

काठमाडौँ । पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट हालसम्म एक हजार १६ जनाको ज्यान गएको छ । सोमबार मात्रै चीनमा एक सय ८ जनाले ज्यान गुमाएको र २ हजार ४ सय ६७ जना जना संक्रमित फेला परेको चाइना डेलीले जनाएको छ । मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या […]

नेपालीलाई ल्याउन फागुन ३ गते वाइड बडी चीन जाने

Malika

२७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको […]

Subscribe US Now